४ जेष्ठ २०८१, शुक्रबार

Tag: राष्ट्रपतिको तथ्यांक

राष्ट्रिय जनगणनाको थालनी आज राष्ट्रपतिको तथ्यांक संकलनबाट गरिँदै

काठमाडौं । हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य आज कात्तिक १५ गतेबाट शुरु हुँदैछ । राष्ट्रिय जनगणनाको थालनी भने आज राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको तथ्यांक संकलन गरेर गरिँदैछ । आज बिहान साढे ९ बजे