२३ बैशाख २०८१, आइतबार

Tag: राष्ट्रको नाममा सम्बोधन

प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्दै

चैत २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासबाट आज ११ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै छन् । नेपाल टेलिभिजनले प्रधानमन्त्री ओलीको सम्बोधनको प्रत्यक्ष प्रसारण गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले अहिलेसम्मका गरेका तयारी