१४ बैशाख २०८१, शुक्रबार

Tag: रावतगाउँ

रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण

जाजरकोट । नलगाड नगरपालिका–१० को साइलेसाँघु खोलाबाट रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण भएको छ । नगरपालिकाको सबैभन्दा दुर्गम ठाउँका रूपमा रहेको रावतगाउँमा सडक पुगेसँगै स्थानीयवासी खुशी भएका छन् । भिरालो जमिन, कडा चट्टान भएको ठाउँमा छिट्टै सडक बन्ला भनेर