२५ बैशाख २०८१, मंगलबार

Tag: रायसुझाव माग

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका लागि रायसुझाव माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो । उक्त