२१ बैशाख २०८१, शुक्रबार

Tag: राम बहादुर थापा बादल

गृहमन्त्रीले लगाए सागवाट पाएको दौरा–सुरुवाल, अर्थमन्त्रीद्वारा अस्वीकार

१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिले मन्त्रीसहित ४० जना भिआइपीलाई निःशुल्क दौरा–सुरुवाल वितरण गरेका छन् । सागका लागि विनियोजित बजेटबाट छालाको कालो जुत्ता, मोजा र टोपीसमेत पाएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले भने खेलकुदको पैसा दुरुपयोग