१५ बैशाख २०८१, शनिबार

Tag: रामारोशन गाउँपालिका

अछाममा भिषण बाढी : ४ जनाको मृत्यु, १७ जना बेपत्ता

अछाम, ३ भदौ । अछामको कैलाशखोलामा आएको बाढीले बगाएर ४ जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका-५ सैनीबजारमा रहेका कम्तीमा पनि