२५ बैशाख २०८१, मंगलबार

Tag: रामशरण पौडेल

सशस्त्रमा दुबै एआईजीको पदावधि १ वर्ष थपियो : कसलाई घाटा, कसलाई फाइदा ?

काठमाडौं । अन्ततः सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एक वर्ष पदावधि थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई