२२ बैशाख २०८१, शनिबार

Tag: रामविकास चौधरी

‘पैसा जम्मा गरेको भौचर छ तर माछापुच्छ्रे बैंकको खातामा पैसा छैन’

लुम्बिनी । “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भनिन्, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका