१४ बैशाख २०८१, शुक्रबार

Tag: रामप्रसाद श्रेष्ठ

न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई (प्रपनं ९२) लाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ । संविधानको धारा १५३ उपधारा (१) को खण्ड ङ दफाबमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका