२६ बैशाख २०८१, बुधबार

Tag: रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

रामपुर, पाल्पा । ‘हो हो हो………..चौँध भुवन सृष्टि जो गर्न आए है चर्तुमुखी बर्मा ।’ यो बालन गीत कानमा गुञ्जन थालेपछि जवानी उमेरमा बालनमा नाचेको क्षण स्मरण गर्छन्, ८५ वर्षीय बुद्धिराज भट्टराई । अझै पनि बालन गीतका शब्द र लय