२२ बैशाख २०८१, शनिबार

Tag: रामदल

दनुवार जातिको रामदल नृत्य सङ्कटमा

१७ पुस, गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको चुहाडे राजाबास, कटारीको रिस्कु, उदयपुर गढीक्षेत्रको दनुवारबेंसी क्षेत्रमा बसोबास गर्दै आएका जिल्लाका पुरानो आदिवासी दनुवार जातिको सांस्कृतिक पहिचान झल्काउने रामदल नृत्य हिजोआज सङ्कटमा पर्न थालेको छ । विशेषगरी युवायुवतीले खेतीपाती गर्ने समयमा