२४ बैशाख २०८१, सोमबार

Tag: रामचन्द्र न्यौपाने

पूर्व प्रधानसम्पादक न्यौपानेको निधन

६ भदौ, काठमाडौँ । गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ । पूर्व प्रधानसम्पादक न्यौपानेको आज बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उहाँका भतिजा सन्तोष न्यौपानेले जानकारी दिनुभयो । चौरासी वर्षीय न्यौपाने पछिल्लो समय उच्च