५ जेष्ठ २०८१, शनिबार

Tag: रामकृष्ण हुमागाईं

एमाले प्रदेश कमिटी सदस्यसहितका नेता कांग्रेसमा प्रवेश

काठमाडौं । एमाले काभ्रेपलाञ्चोक प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईंसहित नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हुमागाईंसहित पूर्वगाविस अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष विष्णुबहादुर बस्नेत, निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिका सदस्य उपेन्द्र हुमागाईं कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस