२१ बैशाख २०८१, शुक्रबार

Tag: रामकुमारीको नेपाललाई सुझाव

ओली र नेपालवीचको भेटघाटपछि रामकुमारी झाँक्रीले दिइन् कडा प्रतिक्रिया

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल समूहकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अध्यक्ष केपी ओलीसँग झुक्न नहुने बताएकी छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नु