२४ बैशाख २०८१, सोमबार

Tag: राप्रपा नेतृ

नायिका रेखा थापा मोरङबाट चुनाव लड्ने तयारीमा

काठमाडौँ । नायिका रेखा थापाले मोरङबाट चुनाव लड्ने तयारी गरेकी छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपा नेतृ थापाले मोरङबाट उठ्ने तयारी गरेकी हुन् । आसन्न निर्वाचनका लागि उनको नाम मोरङ क्षेत्र नम्बर ३ बाट सिफारिस