१४ बैशाख २०८१, शुक्रबार

Tag: राप्रपाको बैठक

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज मध्याह्न १२ बजे केन्द्रीय कार्यालयमा बस्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकरी दिए । उनका अनुसार आगामी मंसिर ४ गते हुने