१४ बैशाख २०८१, शुक्रबार

Tag: राधिका शाक्य

प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई राष्ट्र बैंकले किन दिएन पैसा ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यलाई नेपाल राष्ट्र बैंकले तत्काल दिनुपर्ने भुक्तानी चार दिनसम्म रोकेर दिनुसम्म दुःख दिएको वास्तविकता बाहिर आएको छ । उहाँको झण्डै ३७ लाख रुपैयाँ चार दिनसम्म रोकिँदा दुई हजार रुपैयाँ ब्याज घाटा लागेको