२१ बैशाख २०८१, शुक्रबार

Tag: रात्रिभोज

सभामुख सापकोटाले गर्ने रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गर्ने रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नजाने उनको सचिवालय स्रोतले नेपालपत्रलाई जानकारी दिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा आज नेपाल आउने जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुसहितको चिनियाँ