२६ बैशाख २०८१, बुधबार

Tag: राणा शासनको अन्त्य

आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौं । आज फागुन ७ गते, प्रजातन्त्र दिवस् । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ७२औँ प्रजातन्त्र दिवस मनाईदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । यस अवसरमा