१५ बैशाख २०८१, शनिबार

Tag: राज खम्बु

गायक राज खम्बुको ‘मुना’ गीतमा सार्वजनिक

गायक राज खम्बु र गायिका सुजता बर्माको स्वरमा रहेको ‘मुना’ गीत सार्वजनिक भएको छ । मिस्टर आरजेको संगीत र नवराज कलाउनीको शब्द रहेको यो गीत राज, सुजता र मिस्टर आरजे स्वयंको आवाजमा भिडियो सहित सार्वजनिक भएको हो । गीतको भिडियोमा