१४ बैशाख २०८१, शुक्रबार

Tag: राज्यमन्त्रीको सपथ

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथग्रहण समारोहमा जे देखियो (फोटो फिचर)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रपति कार्यालय शितल निवासमा आज शुक्रबार अपरान्ह आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्री देउवासमक्ष सपथ लिएका हुन् ।