२१ बैशाख २०८१, शुक्रबार

Tag: राज्यकोषको करोडौँ रकम हिनामिना

राज्यकोषको करोडौँ रकम हिनामिना गरेको भन्दै भट्टराईविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘भिजिट नेपाल २०२०’ मा विदेशीहरूलाई व्यापक रूपमा भित्र्याउने उद्देश्यले प्रचारप्रसारका लागि राज्यकोषको करोडौँ रकम हिनामिना भएको भन्दै तत्कालीन