८ जेष्ठ २०८१, मंगलबार

Tag: राजेश झा

प्रदेश २ को प्रदेश प्रमुख राजेश झा पदमुक्त, प्रमुखमा हरिशंकर नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो । अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश