११ जेष्ठ २०८१, शुक्रबार

Tag: राजेन्द्र घिमिरे

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

काठमाडौं । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएपछि घिमिरेले राजीनामा दिएका हुन् । स्रोतका अनुसार मुख्य