१४ बैशाख २०८१, शुक्रबार

Tag: राजेन्द्र गौतम

संखुवासभामा दीपक खड्काले राजेन्द्र गौतमलाई हराएर लिए बदला

काठमाडौं । संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । काँग्रेसका खड्काले नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी भएका हुन् । अघिल्लो चुनावको बदला लिंदै खड्काले गौतमलाई ५ हजार ४३९ मतान्तरले हराएका हुन् । खड्काले