५ जेष्ठ २०८१, शनिबार

Tag: राजीनामा चाहियो

प्रधानमन्त्रीको स्पष्टीकरण होइन, राजीनामा चाहियो : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्पष्टीकरण नभएर राजीनामा चाहिएको बताएका छन् । आज दिउँसो अवरोध गरेर स्थगित भएको प्रतिनिधिसभाको बैठकपछि संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ