५ जेष्ठ २०८१, शनिबार

Tag: राजा महाभाजिरालङकर्ण

थाइल्याण्डका राजाले सहयोगमा दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । थाइल्याण्डका राजाले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्नका लागि नेपाललाई पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । राजा महाभाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाएको स्वास्थ्य सामग्री आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल आइपुगेको हो । परराष्ट्र मन्त्रालयका अनुसार