२१ बैशाख २०८१, शुक्रबार

Tag: राजाको आवश्यकता

दलका नेताहरुको असफलताले राजाको आवश्यकता खड्किएको हो त यो देशमा ?

हरेक मान्छे परिवर्तनशील हुन चाहन्छन् । १७ हजारको बलिदानको उपलब्धिको प्रतिफल भनेको परिवर्तन हो । जनताको बलमा राजालाई सडकमा ल्याउन नेतृत्वको ठूलो हात देखिन्छ । तर यिनै नेतृत्वको गलत हरकतले गर्दा फेरि देशमा जनताले परिवर्तन खोज्न थालेको त होइन भन्ने