२१ बैशाख २०८१, शुक्रबार

Tag: राजयोग शिविर

द ह्वाइट माउन्टेन स्कुलमा ३ दिने राजयोग शिविर सम्पन्न

२३ चैत, काठमाडौँ । काठमाडौं उपत्यकाको ग्राण्डी अन्तरार्ष्ट्रिय अपस्तालको नजिक टोखा न.पा.-६, हरियाली वस्ती धापासीको एकदमै शान्त वातावरणमा अवस्थित द ह्वाइट माउन्टेन स्कुलमा चैत्र २० गते बुधवारदेखि शुरु भएको ३ दिने राजयोग शिविर आज बिहान सम्पन्न भएको छ । ब्रह्माकुमारी