२२ बैशाख २०८१, शनिबार

Tag: राजपत्र सार्वजनिक

नेपालगञ्ज राजपत्र सार्वजनिक

८ साउन, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले आज राजपत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्यद्वय महेश्वर गहतराज र नन्दलाल रोकाय, जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव र नगर प्रमुख डा धवलशम्शेर जबराले संयुक्त रुपमा राजपत्र सार्वजनिक गर्नुभयो । त्यस अवसरमा सांसद