२१ बैशाख २०८१, शुक्रबार

Tag: राजनीतिक भूल

२०७३ पछि मैले गम्भीर राजनीतिक भूल गरेँ, माफी माग्छु : कमल थापा

काठमाडौँ । कमल थापाले २०७३ सालपछि आफूले गम्भीर राजनीतिक भूल गरेँकोले माफी मागेका छन् । राप्रपा नेपाल पार्टीका अध्यक्ष थापाले उक्त पार्टीको आधिकारिक घोषणासभामा पछिल्लो ५ वर्ष धेरै गल्ती गरेँको स्विकार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित राप्रपा