२२ बैशाख २०८१, शनिबार

Tag: राजनीतिक प्रतिवेदन

एमालेको केन्द्रीय कमिटी बैठक सुरु : ओलीको प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि