१९ बैशाख २०८१, बुधबार

Tag: राजनीतिक परामर्श

प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरुसँग थाले राजनीतिक परामर्श

काठमाडौँ, असार १८ । प्रधामन्त्री केपी शर्मा ओलीले पार्टी भित्र घेराबन्दीमा परेपछि अबको रणनीतिबारे पार्टीभित्र आफ्नो पक्षका नेताहरु तथा केही मन्त्रीसँग परामर्श थालेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले केही मन्त्री र आफ्नो पक्षका