१४ बैशाख २०८१, शुक्रबार

Tag: राजनीतिक घटनाक्रम

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएका सर्वदलीय बैठक आज बस्दै छ । सभामुख सापकोटाको सचिवालयका अनुसार आज सोमबार दिउँसो २ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग