१९ बैशाख २०८१, बुधबार

Tag: राजदूतको भेट

परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गरेकी छन् । उनीसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरूले छुट्टाछुट्टै भेट गरेको मन्त्रालयले जनाएको छ । मन्त्री पौड्यालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ