प्रमुख आयुक्त थपलियासँग युरोपियन युनियनका राजदूतको भेट Nepalpatra प्रमुख आयुक्त थपलियासँग युरोपियन युनियनका राजदूतको भेट
२२ मंसिर २०७९, बिहिबार

प्रमुख आयुक्त थपलियासँग युरोपियन युनियनका राजदूतको भेट


प्रमुख आयुक्त थपलियासँग युरोपियन युनियनका राजदूतको भेट

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यायलयमा भेट गरेका छन् ।

उक्त अवसरमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु