७ बैशाख २०८१, शुक्रबार

Tag: प्रमुख आयुक्त थपलिया

निर्वाचन कानुनको अवज्ञा क्षम्य हुँदैन : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाएको छ । आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन खर्च विवरण समयमै