२३ बैशाख २०८१, आइतबार

Tag: राजकीय विहार

राजकीय विहारको जिम्मा स्थानीयवासीलाई दिन माग

११ माघ, रुपन्देही । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र नेपाल सरकारले निर्माण गरेको राजकीय बुद्ध विहारको व्यवस्थापन र सञ्चालनको जिम्मा स्थानीयवासीलाई दिन लुम्बिानीवासीले माग गरेका छन् । विक्रम संवत् २०१२ मा निर्माण भएको सो बिहार धर्मोदय उपसमितिका नाममा एउटै समुदायका व्यक्तिले वर्षौँसम्म