२० बैशाख २०८१, बिहिबार

Tag: राघबेन्द्र बर्मा

व्यवसायी बर्माको शव फेला

कचन्द्रौटा, १३ असोज । पिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला परेको छ । उहाँ गत शनिबार साँझ घरबाट घुम्नभनी निस्कनुभएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले व्यवसायी बर्माको शव खोरियामा आज फेला परेका