६ बैशाख २०८१, बिहिबार

व्यवसायी बर्माको शव फेला


मृत्यु

कचन्द्रौटा, १३ असोज । पिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला परेको छ । उहाँ गत शनिबार साँझ घरबाट घुम्नभनी निस्कनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले व्यवसायी बर्माको शव खोरियामा आज फेला परेका जानकारी दिनुभयो । उहाँले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !