५ जेष्ठ २०८१, शनिबार

Tag: राख्नेक्रम जारी

कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि नेताहरूको धारणा राख्नेक्रम जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबारबाट सुरु भएको बैठक आज बिहान ११ बजे पनि बस्न लागेको हो । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । कांग्रेस केन्द्रीय