२० बैशाख २०८१, बिहिबार

Tag: राक्सिराङ गाउँपालिका

मकवानपुरमा चट्याङ लागेर ६५ वर्षीय वृद्धको मृत्यु

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको