१४ बैशाख २०८१, शुक्रबार

Tag: राउटेको जीवनस्तर

अध्यक्ष तिमिल्सिनाले भने- सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन

कर्णाली । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताएका छन् । हाल बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले राउटे समुदायका लागि पठाएका सहयोग सामग्री हस्तान्तरण गर्दै उनले राउटेका लागि