२१ बैशाख २०८१, शुक्रबार

Tag: राउटे

राउटेको गणना अन्तिममा

कर्णाली । स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो । राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिन्डे