२३ बैशाख २०८१, आइतबार

Tag: रहँदैन

ज्योतिषीले असार १७ पछि सत्ता गठबन्धन रहँदैन, टुट्छ भनेका छन् : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्योतिषीले असार १७ गतेपछि सत्ता गठबन्धन नरहने, टुट्ने भनेको टिप्पणी गरेका छन् । एमालेले आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा जारी पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले