१० जेष्ठ २०८१, बिहिबार

Tag: रसुवामा ट्रक दुर्घटना

रसुवामा ट्रक दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, ५ जना घाइते

रसुवा । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा हिजो साँझ मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र