१४ बैशाख २०८१, शुक्रबार

Tag: रश्मि

कविता – रश्मि

रश्मिका रश्मिमा शान्ति सौभाग्य छन् रश्मिका रीतिमा फूल राम्रा फुलून् रश्मिका रम्यता दिव्यता पूज्य छन् रश्मिका रश्मिमा जिन्दगी जाग्दछन् ।।१।। रश्मिका रश्मि हुन् जीवका जीवन रश्मिका रश्मि छन् विश्वमा पावन । रश्मिका रश्मि हुन् जिन्दगीका धन रश्मिजी पार्दछिन् चन्द्रजस्तै मन