११ जेष्ठ २०८१, शुक्रबार

Tag: रवि सिंह

निर्माण व्यवसायी समृद्धिको सम्वाहक : अध्यक्ष सिंह

मनहरि, मकवानपुर । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशको समृद्धिको संवाहक निर्माण व्यवसायी रहेको बताएका छन् । आज हेटौँडामा निर्माण व्यवसायी सङ्घ मकवानपुरको २४औँ वार्षिकसभामा उनले देशको समग्र भौतिक संरचना निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहने भएकाले राज्यले व्यवसायीलाई