२१ बैशाख २०८१, शुक्रबार

Tag: रमेश पौड्याल

विवेकशीलका सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्य पद ‘चैट’ !

काठमाडौं । विवेकशील साझा पार्टीले बागमती प्रदेश सभा सांसद रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । फागुन २९ गते बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीमा जिम्मेवारी बहन नगर्ने २६ जनाको जिम्मेवारी हेरफेर गरेको एक