४ जेष्ठ २०८१, शुक्रबार

Tag: रबि हजारी थारु

दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् । प्रहरीका अनुसार कटहरी गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा को२९प ९१९७ नम्बरको मोटरसाइकल हिजो बेलुका साढे ८ बजे दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय रबि